Founded with the aim of delivering easy,quick and safe payment route to the customers via the use of internet and/or mobile, n.Cloud was established in 2012 A.D. n.Cloud offers a wide range of services related to Information Technology, which include quality,cost-effective software development to hardware sales.
सम्झौता नयाँ वर्ष १ वैशाख, २०७६ बाटै लागू हुने भनिएपनि यसको प्राविधिक व्यवस्थापनका लागि कम्तिमा ६० दिन लाग्ने जनाइएको छ ।
टिकट प्रणाली लागू भइसकेपछि पहिलो चरणमा कार्ड रिचार्ज गर्ने, सहचालकलाई कार्ड मेसिन प्रदान गर्ने जानकारी दिए ।
एन क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण अधिकारीले पहिलो चरणमा महानगर बसमा इटिकेटिङ लागु गर्ने र त्यसपछि ट्याक्सी र अन्य सार्वजनिक बसमा विस्तार गर्ने जानकारी दिए ।
पोखरा — बेगनासतालदेखि फेवाताल चल्ने बसमा तालचोकबाट देवी अधिकारी चढिन् । पृथ्वीचोक झर्न उनले ३० रुपैयाँ भाडा तिरिन् ।
nCloud Pay Grand launching in Kathmandu at Hotel Annapurna
पोखरा महानगरको अभियान सार्वजनिक यातायातमा यात्रा कार्डको प्रयोग र इटिकेटिङको प्रयोगबारे युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।